माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ मा आज साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प अगाडि भएको सवारी दुर्घटनामा परेर कमल गाउँपालिका–३ बस्ने ३३ वर्षीय लोकेन्द्र पाण्डेको मृत्यु भएको हो । मृतक पाण्डे मोटरसाइकलमा सवार थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प … Continue reading माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु